धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाको निधन

इटहरी । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । निमोनिया रोगबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारका क्रममा निधन भएको धरान उपमहानगरपालिकाले जनाएको छ । तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गराउनुभएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित हुनुहुन्थ्यो । नगर प्रमुखमा निर्वाचित भएपछि कामको चापले बढी … Continue reading धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाको निधन